Skip to product information
1 of 1

48V VIRAL GRASS CUTTER

48V VIRAL GRASS CUTTER

Regular price Rs6,500.00
Sale price Rs6,500.00 Regular price Rs26,000.00
SAVE 75% Sold out

🚨 Hurry up! Only 3468 items left!

View full details

Lower Than Market Price Higher In Quality-Foreign Imported.

बजारमा 21V को रु. 8,300 र 40V को रु. 35,000 सम्ममा बिक्री भइरहेको छ, तर हामी त्यसभन्दा अझ शक्तिशाली 48V ब्याट्री ब्याकअप भएको यो प्रोडक्ट २ वटा ब्याट्री र Complete All Tool Kit सहित मात्र रु. 6,500 मा दिइरहेका छौँ। Limited Stock भएकाले ढिला नगर्नुहोस्, Order Now!

🌿 एउटै मेसिन, घर–बारीका सबै काम सजिलो! -18000 RPM MOTOR

घाँस, झारपात र झाडी काट्नदेखि अग्ला ठाउँका साना हाँगा काट्न र बगैँचाको किनारा मिलाउनसम्म अब छुट्टाछुट्टै औजारको झन्झट छैन। शक्तिशाली 48V Cordless Multi-Purpose Cutter मा विभिन्न Cutting Blades र Adjustable Shaft भएकाले जहाँ हात सजिलै पुग्दैन, त्यहाँ पनि काम गर्न सकिन्छ। घर, बगैँचा, खेतबारी र outdoor कामका लागि एकैपटक धेरै काम गर्ने भरपर्दो साथी!

🌿 एउटै प्याकेजमा काम लाग्ने सबै सामान!


अब छुट्टाछुट्टै औजार किन्नुपर्ने झन्झट हटाउनुहोस्। 48V Multi-Purpose Cutter को Complete Package मा मुख्य मेसिनसँगै सर्कुलर ब्लेड, मेटल ब्लेड, प्लास्टिक ब्लेड, २ वटा 48V ब्याट्री, चार्जर, रेन्च सेट, एड्जस्टेबल ह्यान्डल र क्यारियर स्ट्र्याप समेत पाइन्छ। घाँस, झारपात, झाडी तथा साना हाँगा काट्नदेखि घर–बारी र outdoor कामसम्म—एकै सेट, धेरै काम, धेरै बचत!

🔋 २ वटा 48V Lithium-Ion ब्याट्रीसहितको Complete Package!

यो 48V Multi-Purpose Cutter सँग २ वटा 48V Lithium-Ion Battery आउँछन्, जसले काम गर्दा एउटा सकिएपछि अर्को ब्याट्री प्रयोग गर्न सकिने सुविधा दिन्छ। घाँस काट्ने, झारपात सफा गर्ने, किनारा मिलाउने तथा साना हाँगा काट्ने जस्ता काममा पर्याप्त पावरका साथ लामो समयसम्म काम गर्न सकिने भएकाले बारम्बार चार्ज गर्ने झन्झट कम हुन्छ।

🔧 फिट गर्ने सजिलो तरिका

१. Main Machine मा Shaft जोड्नुहोस्।
२. Adjustable Handle फिट गरी Lock गर्नुहोस्।
३. कामअनुसार सही Blade जडान गर्नुहोस्।
४. Carrier Strap जोड्नुहोस्।
५. 48V Battery चार्ज गरी Machine मा फिट गर्नुहोस्।
६. सबै Parts राम्रोसँग Lock भएको जाँच गरी Power On गर्नुहोस्।
७. अब आफ्नो आवश्यकता अनुसार घाँस, झारपात वा साना हाँगा काट्न सुरु गर्नुहोस्।

FAQ?

काम नगरे के गर्ने ?

१००% ग्यारेन्टीको साथ यदि प्रोडक्टले काम नगरेमा हजुरहरूले मनी ब्याक ग्यारेन्टी पाउनुहुनेछ

डेलिभरि हुन कति समय लग्छ ?

Delivery almost 1-3 din ma huncha sathai Free delivery ko subhida ko sath!!